एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति, जसपालाई १७ सिट दिने, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

एमाले र जसपाबीच सिट बाँडफाँटमा सहमति, जसपालाई १७ सिट दिने, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

  • शनिबार, अशोज २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

काठमाडौँ, २२ असोज । प्रतिनिधिसभा र प्रदेश सभाको मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन हुने भएको छ । आज बिहान बसेको दुई पार्टीको बैठकलेएमाले र जसपाले सिट बाँडफाँटको टुंगो लगाएको हो । सहमती अनुसार प्रतिनिधिसभामा जसपाले १७ सिट पाएको छ ।

शनिबार बिहान एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले सिट बाँडफाँटको सहमतिपत्रमा हस्ताक्षर गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ