बारा क्षेत्र १ क नपाए सामूहिक राजीनामा दिने नेकपा माओवादी केन्द्र क्षेत्र १ को चेतावनी

बारा क्षेत्र १ क नपाए सामूहिक राजीनामा दिने नेकपा माओवादी केन्द्र क्षेत्र १ को चेतावनी

  • शुक्रबार, अशोज २१, २०७९
  • इन्दिप कोइराला

  • 2.5K
    SHARES

बारा, २१ असोज। नेकपा माओवादी केन्द्र बाराको क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले पार्टीले गठबन्धनका नाममा बाराको क्षेत्र नम्बर १ को क अन्य पार्टीलाई दिए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।

माओवादी केन्द्रको कोल्हबीमा शुक्रबार बसेको निजगढ, कोहल्बी, बारागढी, सिम्रौनगढ पालिकाका नगर कमिटीका पदाधिकारीको बैठकले बारा निर्वाचन क्षेत्र १ को क गठबन्धनको मर्म अनुरुप समेत केन्द्रको भागमा आउनुपर्ने अनिहरुको भनाई रहेको छ ।

गठबन्धनको सिट भाग लगाउनका निम्ती गठन भएको मधेश प्रदेश कमिटीले गठबन्धनमा माओवादी केन्द्रलाई पन्छायर गएको दाबि गर्दै बारा निर्वाचन क्षेत्र १ को क नदिए सामुहिक राजनिनामा दिने र निर्वाचनको कुनैपनी प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

तर बाराको क्षेत्र नम्बर १ को क मा भने नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले टिकट पाउने लगभक पक्का छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ