दुर्गा पुजाका क्रममा गीत गाईसकेपछि स्टेजमा लडेर भारतीय गायक मुरली महापात्राको मृत्यु

दुर्गा पुजाका क्रममा गीत गाईसकेपछि स्टेजमा लडेर भारतीय गायक मुरली महापात्राको मृत्यु

  • मङ्लबार, अशोज १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी, १८ असोज । दुर्गा पुजाका क्रममा स्टेजमा लडेर भारतको उडीसाका चर्चित गायक मुरली महापात्राको निधन भएको छ ।

मुरली उड़ीसाका प्रसिद्ध गायक थिए । उनको उडीसाको कोरापुट जिल्लामा दुर्गा पुजाको कार्यक्रम गरिरहेको बेला निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । कार्यक्रम गरिरहँदा उनी एक्कासी स्टेजबाटमा लडेका थिए ।

उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो, तर चिकित्सकहरुले अस्पताल पुर्याउँदा उनलाई मृत घोषित गरेका थिए । दुर्गा पुजाका क्रममा उनी केही गीत गाएर कुर्सीमा बसेर अन्य गायकहरूले गाएको सुनिरहेका थिए । त्यसै क्रममा मुरली अचानक स्टेजमा लडेर बेहोस भएका थिए । मुरलीको मृत्युको खबरले गीत संगित क्षेत्रका सबैलाई स्तब्ध बनाएको भारतीय संचार माध्यमले जनाएका छन् । उनलाई अक्षय मोहन्ती भनेर पनि चिनिन्थ्यो ।

आफ्नो गायन करियर सुरु गर्नु अघि उनी उडीसाको जयपुर शहरमा सब कलेक्टरको रूपमा काम गर्थे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ