सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

  • मङ्लबार, अशोज १८, २०७९
  • मिर्मिरे अनलाइन

  • 1.7K
    SHARES

काठमाडौं, १८ असोज । सिट बाँडफाँटका लागि सहमती जुटाउन पाँच दलीय गठबन्धनको बैठक आज पनि बस्दै छ । सोमबार बसेको बैठक पनि निष्कर्षविहीन बनेपछि मंगलबार पुनः बैठक बस्न लागेको हो ।

मंगलबार बिहान सुरूमा आन्तरिक बैठक बसेर बिहान ११ बजे फेरि पाँचै दलका शीर्ष नेताहरूबीच बैठक बस्नेछ । मंगलबारको बैठकबाट अन्तिम टुंगो लगाउने तयारी दलहरूको छ ।

सिट बाँडफाँटका लागि सत्तारूढ पाँच दलीय गठबन्धनले ११ सदस्यीय कार्यदल बनेको असोज २० गते दुईमहिना पुग्दै छ । गएको साउन २० गते कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वका सिट बाँडफाँटका लागि कार्यदल गठन गरिएको थियो ।

साउन अन्तिमसम्म सिट बाँडफाँटको टुंगो लगाउने भनिएता पनि दुई महिना पुगिसक्दा पनि गठबन्धनले भागबन्डा मिलाउन सकेको छैन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ