काबुलमा आत्मघाती आक्रमणः १९ जनाको मृत्यु, २७ बढी घाइते

काबुलमा आत्मघाती आक्रमणः १९ जनाको मृत्यु, २७ बढी घाइते

  • शुक्रबार, अशोज १४, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं,१४ असोज । अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु भएको छ ।

दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।विस्फोट हुँदा विद्यार्थीहरु विश्वविद्यालय परीक्षाको तयारी कक्षामा थिए । यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका छन् ।

हजारा समुदायलाई निशाना बनाएर पहिलो पटक आक्रमण भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । सोही घटनाको कुनै समूहले पनि जिम्मा लिएको छैन् । तालिबानको गृह मन्त्रालयले घटनाको बारेमा निन्दा गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ