असोज १२ काठमाण्डौँ । विवेकशील साझा छाडेर आज राप्रपामा प्रवेश गर्दै पूर्व पत्रकार रवीन्द्र मिश्रले देशमा राजा आउनै पर्ने भएको बताएका छन् ।
आज एकता घोषणा कार्यक्रममा बोल्दै मिश्रले देशमा राष्ट्रपति काम नलाग्ने भईसकेको र दलहरुले निकाश दिन नसकेकाले अब राजा आउनुको विकल्प नरहेको बताए ।
मिश्रले आफूमा कुनै पनि राजनीतिक विचलन नआएको दावी गर्दै बरु नेपाली काँग्रेस विचलित बनेको आरोप लगाउन भ्याए ।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिग्देनले मतदाताले अब पनि पुरानै पार्टीलाई भोट दिएमा जनता पनि देश विगार्न जिम्मेवार ठहरिने चेतावनी दिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline