एजेन्सी असोज ११ । जापानमा गोली हानेर हत्या गरिएका पूर्व प्रधानमन्त्री सिन्जो आवेको राजकीय सम्मानका साथ अन्यष्टी गरिएको छ ।
टोकियोको डाउनटाउनमा उनको अन्त्यष्टी गरिएको हो । अन्त्यष्टीमा अमेरीकी उपराष्ट्रपति कमला ह्यारीस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहित विदेशी नेताहरु पनि सामेल थिए ।
करीब ४ हजार मानिसलाई अन्तिम संस्कारमा सहभागी गराईएको थियो ।
गत जुलाई ८ मा आवेको एक व्यक्तिले गोली हानी हत्या गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline