भारत, एमाले र राजावादीहरु मिलेर नेपालमा राजतन्त्र फर्काउन कोशिस गरीरहेका छन् : चित्र बहादुर केसी

भारत, एमाले र राजावादीहरु मिलेर नेपालमा राजतन्त्र फर्काउन कोशिस गरीरहेका छन् : चित्र बहादुर केसी

  • सोमवार, अशोज १०, २०७९
  • मिर्मिरे अनलाइन

  • 17.2K
    SHARES

असोज १० बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेकपा एमाले, भारतको संस्थापन पक्ष र राजावादीहरु मिलेर नेपाललाई हिन्दु राज्य बनाउन र राजतन्त्र फर्काउन लागि परेको दावी गरेका छन् ।

आज बुटवलमा रक्तिम सांस्कृतिक अभियानले आयोजना गरेको कार्यक्रममा बोल्दै केसीले अहिले प्रतिगमनको अझ खतरा बढेर गएको र त्यो प्रतिगमनको साथमा एमाले, भारत र राजावादी रहेको बताए ।
यही प्रतिगमनको खतराको सामना गर्न गठबन्धन गरिएको भन्दै गठबन्धन भित्र सहमति नभए आफूहरु एक्लै निर्वाचन लड्ने केसीले स्पष्ट पारे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ