असोज ८ जनकपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुर विमानस्थलमा कालो झण्डा देखाउने १२ जना जसपाका कार्यकर्ता लाई प्रहरीले पक्राउ गरेको छ ।
आज जनकपुर विमास्थलमा ओर्लिएर बाहिर निस्कनासाथ ओली बिरुद्ध कालो झण्डा देखाएका थिए ।
ओली लोसपाका नेता उमाशंकर अगरियालाई पार्टी प्रवेश गराउन जनकपुर पुगेका हुन् ।
यस अघि भदौ २७ गते पनि जनकपुरमा ओलीलाई कालो झण्डा देखाईएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline