मंसीर ४ मा नेपाली जनताले ओली र देउवा मध्य एकलाई देशको नेतृत्वमा छनौट गर्नेछ : शंकर पोखरेल

मंसीर ४ मा नेपाली जनताले ओली र देउवा मध्य एकलाई देशको नेतृत्वमा छनौट गर्नेछ : शंकर पोखरेल

  • शुक्रबार, अशोज ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

असोज ७ काठमाण्डौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसीर ४ गतेको निर्वाचनमा जनताले केपी ओली या शेर बहादुर देउवा मध्य एक जनालाई देशको नेतृत्वको रुपमा छनौट गर्ने जनमत संग्रह हुने बताएका छन् ।

काठमाण्डौमा युवा संघले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमालेले स्पष्ट रुपले भावी प्रधानमन्त्रीका रुपमा ओलीलाई अघि सारेको भन्दै अब जनताले नेतृत्व छनौट गर्ने बेला आएको बताए ।

एमालेसँग मात्रै देश विकासको भिजन , नीति र योजना रहेको भन्दै गठबन्धनसँग कुनै लक्ष्य र खाका नभएको उनको जिकिर छ ।

केपी ओलीले जमिन, आकाश र समुन्द्रमा पनि नेपालको सार्वभौमिकताको वकालत गरेको भन्दै जनताले एमालेलाई बहुमत दिने दावी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ