चुनावमा लोसपाले एमालेसँग तालमेल गर्ने, बन्यो वार्ता समिति

चुनावमा लोसपाले एमालेसँग तालमेल गर्ने, बन्यो वार्ता समिति

  • शुक्रबार, अशोज ७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

असोज ७ काठमाण्डौँ । लोसपाले आगामी निर्वाचनमा एमालेसँग तालमेल गर्ने तयारी थालेको छ । पटक पटक एमाले र लोसपाका नेताहरुको छलफल हुँदै आएको थियो ।

लोसपाले एमालेसँग वार्ता गर्न राजेन्द्र महतोको संयोकत्वमा वार्ता समिति गठन गरेको छ ।

यस्तै, सदस्यहरुमा शरतसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्र नाथ शुक्ल, लक्ष्मण लाल कर्ण र जितेन्द्र सोनल रहेका छन् ।

लोसपा सत्ता गठबन्धनमै जोडिन खोजेपछि उपेन्द्र यादवको अब्जेक्सनका कारण देउवाले गठबन्धनमा सहमत गराउन सकेका थिएनन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ