पूर्व आईजिपी खनाल एमाले प्रवेश, भन्छन्, ओली जस्तो प्रधानमन्त्री कोही देखिँन

पूर्व आईजिपी खनाल एमाले प्रवेश, भन्छन्, ओली जस्तो प्रधानमन्त्री कोही देखिँन

  • बिहिबार, अशोज ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमाले प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी ओलीले उनलाई पार्टीमा स्वागत गरे ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए । पार्टी प्रवेश गर्दै खनालले आफूले केपी ओली जस्तो प्रधानमन्त्री कोही नदेखेको टिप्पणी गरे ।

खनाल एमालेबाट आगामी चुनाव लड्ने मनशायमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ