काँग्रेसले बुझायो समानुपातिक सांसदको सूची

काँग्रेसले बुझायो समानुपातिक सांसदको सूची

  • सोमवार, अशोज ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

असोज ३ काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फको बन्दसूची बुझाएको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले सोमबार अपरान्ह निर्वाचन आयोगलाई समानुपातिक तर्फको बन्दसूची बुझाएको हो ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ुडिनाु जीवन परियारलगायत नेताहरू बन्दसूची बुझाउन आयोग पुगेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस महामन्त्री शर्माले पत्रकाहरुसँग संक्षिप्त कुरा गर्दै चुनावलाई रेस्लिङको मैदान बनाउन नहुने बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ