ताईवानमा आज ७.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको छ । यसका कारण धुप्रै भवन र भौतिक पुर्वाधारमा क्षति पुगेको छ ।
केही मानिस भत्किएका भवनभित्र थुनिएका थिए । भूकम्पपछि जापानी समुन्द्रमा सुनामीको चेतावनी जारी भएको छ । चालिस लाख जापानी नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline