चोलेन्द्रलाई सरकारले सर्वोच्च जान दिएन, निवासबाहिर निस्कनै पाएनन्

चोलेन्द्रलाई सरकारले सर्वोच्च जान दिएन, निवासबाहिर निस्कनै पाएनन्

  • आइतवार, अशोज २, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

असोज २ काठमाण्डौँ । सरकारले सर्वोच्चका निलम्वित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेश गर्न रोकेको छ । उनलाई निवासबाट बाहिर निस्कन दिईएको छैन ।

हिजो बयान सकिएपछि राणा आज सर्वोच्च जाने भनेर खबर गरेपछि सरकारले उनलाई प्रवेश नदिन निर्देशन दिएसँगै प्रहरी परिचालित भएको छ । सर्वोच्चमा पनि ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । निवासबाट समेत राणालाई निस्कन दिईएको छैन ।

संसदको कार्यकाल सकिएको र महाभियोग सिफारिस समितिले शनिबार प्रतिवेदन बुझाएपछि उनी सर्वोच्च जाने प्रयासमा छन् । उनी सर्वोच्च जाने प्रयासमा रहेपछि नेपाल बार र सर्वोच्चकै कर्मचारीले पनि विरोध गरेका छन् । अन्य न्यायधीशहरुले पनि असहयोग गर्ने बताईसकेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ