भदौ ३१ एजेन्सी । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले विश्वका विकाससील देशहरुलाई लाखौँ टन रासायनिक मल सित्तैमा दिने घोषणा गरेका छन् । सांघाई कुअपरेसन संगठनको बैठकलाई संवोधन गर्दै पुटिनले पहिलो चरणमा तीन लाख टन युरोपेली युनियनमा जम्मा गरिएको रासायनिक मल गरीब देशहरुलाई सित्तैमा दिने बताए ।
रुसमाथि प्रतिवन्ध लगाउदै नेटोले उक्त मल नेटो सम्बद्ध देशहरुले मात्र किन्न खोजेको भन्दै गरीब देशलाई आफूले निशुल्क दिने पुटिनले उल्लेख गरे ।
यो मल वितरणले खाद्यन्न सुरक्षामा सहयोग पुग्ने उनको विस्वास छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline