असोज १ । रुसी भूमि बेलेग्रोदमा युक्रेनले हमला गरेको छ । युक्रेनले अत्याधुनिक अमेरीकी रकेट प्रहार गर्दा एक सर्वसाधारणको मृत्यु भएको र अन्य दुई घाईते भएका छन् ।
भालुईकी नामक शहरमा रकेट प्रहार भएको र एयर डिफेन्स सिस्टमले नष्ट गरेपनि ग्राउण्डमा खस्दा केही घरमा क्षति भएको र सर्वसाधारको क्षति भएको बेलोगोरोडका गभर्नरले उल्लेख गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline