नेपाल भ्रमण पूरा गरि फर्किए चीनीया जनकाँग्रेसका अध्यक्ष ली, सभामुखले विमानस्थल पुगेर गरे विदाई

नेपाल भ्रमण पूरा गरि फर्किए चीनीया जनकाँग्रेसका अध्यक्ष ली, सभामुखले विमानस्थल पुगेर गरे विदाई

  • बिहिबार, भदौ ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं, ३० भदौ ।
नेपालको चार दिने औपचारिक भ्रमणमा आएको चिनियाँ राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको टोली भ्रमण सकेर फर्किएको छ ।

उनलाई सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

चान्शु २७ भदौमा नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।
नेपालमा रहँदा लिले संसदीय सहकार्यका बिषयमा ६ बुदे समझदारीमा हस्ताक्षर गरेका थिए ।
त्यसै गरी राष्ट्रपति, प्रधानमन्त्री, ओली र प्रचण्डसँग भेटवार्ता गरी द्धिपक्षीय सम्बन्धको बारेमा छलफल गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ