एजेन्सी ३० असोज । युक्रेनका राष्ट्रपति जेलेन्सकी गाडी दुर्घटनामा परेका छन् । उनी चढेको गाडी स्कर्टिङ गरीरहेको गाडीसँग ठक्कर खाएको थियो ।
उनी ईजुमबाट राजधानी किभ फर्कने क्रममा दुर्घटनामा परेका हुन् । उनको शरीरमा चोट लागे पनि अवस्था गंभीर नरहेको चिकित्सकले बताएका छन् । जेलेन्सकीका सवारी चालकलाई भने एम्बुलेन्समा राखेर अस्पताल पुर्याईएको थियो ।
राष्ट्रपति कार्यलयले जेलेन्सकी गंभीर दुर्घटनाबाट जोगिन सफल भएको बताएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline