अजरबैजानद्धारा आर्मेनियाको सीमानामा आक्रमण, ४९ जनाको मृत्यु

अजरबैजानद्धारा आर्मेनियाको सीमानामा आक्रमण, ४९ जनाको मृत्यु

  • मङ्लबार, भदौ २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

भदौ २८ एजेन्सी । अजरबैजान र अर्मेनियाबीचको सीमा विवादले फेरी उग्र रुप लिँदा आक्रमण शुरु भएको छ । दुबै देशले एक अर्कामाथि दोषारोपण गरेका छन् ।

अजरबैजानले ड्रोन, रकेटहरु मार्फत हमला गरेको र ४९ जना मानिसको मृत्यु भएको अर्मेनियाले बताएको छ ।

अजरबैजानले पनि आफ्ना केही सैनिक हताहत भएको बताएको छ । पछिल्लो समय भएको द्धन्दमा रुसको मध्यस्थतामा युद्ध बिराम भएको थियो । लगत्तै फेरी विवाद शुरु भएको हो । काराबाख क्षेत्रमा दुबै देशको आ आफ्नो दावी रहँदा विवाद हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ