चीनीया जनकाँग्रेसका अध्यक्ष र सभामुख सापकोटाबीच संसद भवनमा भेटवार्ता

चीनीया जनकाँग्रेसका अध्यक्ष र सभामुख सापकोटाबीच संसद भवनमा भेटवार्ता

  • सोमवार, भदौ २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

भदौ २७ काठमाडौँ । नेपाल भ्रमणमा आएका चीनीया जनकाँग्रेसका अध्यक्ष अध्यक्ष ली चाङसु र सभामुख अग्नी सापकोटाबीच शिष्टाचार भेटवार्ता भएको छ । संसद भवन वानेश्वरमा उनीहरुबीच भएको शिष्टाचार वार्तामा दुईदेशबीचको सम्बन्ध , आपसी हित र संसदीय सहकार्यका बिषयमा छलफल भएको छ ।

भेटवार्ता अघि सभामुख सापकोटाले अध्यक्ष ली लाई स्वागत गरेका थिए ।
त्यस अघि विमानस्थलमा पनि स्वागतका लागि सभामुख सापकोटा पुगेका थिए ।

चार दिने नेपाल भ्रमणमा आएका लि ले राष्ट्रपति, प्रधानमन्त्री एवं शीर्ष दलका नेताहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ