चीनले सार्वजनिक गर्यो घातक आत्मघाती ड्रोन, दुष्मनका कुनै पनि ट्याक, विमान र जहाज नष्ट पार्न सक्ने

चीनले सार्वजनिक गर्यो घातक आत्मघाती ड्रोन, दुष्मनका कुनै पनि ट्याक, विमान र जहाज नष्ट पार्न सक्ने

  • सोमवार, भदौ २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

एजेन्सी भदौ २७ । अमेरीका र ताईवानसँग तनाव बढीरहेका बेला चीनले घातक स्वीचेवल आत्मघाती ड्रोन सार्वजनिक गरेको छ । बारुदले भरिएको यो ड्रोनले दुष्मनको ईलाकाको रिकी गर्नुका साथै हमला पनि गर्नेछ ।

चाईना एरोस्पेस साईन्स एण्ड टेक्नोलोजी कर्पोरेसनले बनाएको यो घातक ड्रोनलाई एफएच ९०१ नाम दिईएको छ । चीनीया मुखपत्र ग्लोबल टाईम्सले यो ड्रोनले एक टैंकमाथि हमला गरेको र नष्ट पारेको भिडियो समेत सार्वजनिक गरेको छ ।

यो ड्रोन लडाकु विमान, जमिन या युद्धक जहाज जहाँबाट पनि स्वीच गर्न सकिने समाचारमा उल्लेख छ ।

यो ड्रोन अमेरीकाको स्वीचेवल ड्रोनकै बराबर शक्तिशाली रहेको बताईएको छ ।

पछिल्लो समय चीनले ड्रोन फोर्स निर्माणमा तीव्रता दिएको छ । मानव रहित यी ड्रोनहरुले दुष्मनको रेकी गर्ने, हमला गर्ने र दुष्मनका सैन्य अखडा र उपकरणहरुमाथि हमला गर्न सक्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ