भदौ २३ काठमाण्डौँ । सत्तारुढ गठबन्धनले आगामी निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मेवारी दिएको कार्यदलले सो विषयमा सहमति जुटाउन असफल भएको छ ।
कार्यदलको पटक पटक म्याद थप गर्दा पनि सहमति जुट्न नसकेपछि आज अधुरो प्रतिवेदन कार्यदलले शीर्ष नेताहरुलाई पेश गर्दैछ ।
आज कार्यदलले प्रतिवेदन बुझाएपछि बाँकी असहमतिका बुदाहरुमा सहमति गर्ने पर्ने मुख्य जिम्मेवारी प्रधानमन्त्री शेर बहादर देउवा र माओवादी अध्यक्ष प्रचण्डको काँधमा आईपुगेको छ ।
दुई नेताहरुले एकीकृत समाजवादी, जसपा र जनमोर्चालाई समेत चित्त बुझ्ने गरी काँग्रेस माओवादीले सिटमा कम्प्रोमाईज गरेर सहमति गर्ने बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline