माओवादीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्यो

माओवादीले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गर्यो

लाखौँ उत्तराधिकारी पैदा गर्ने आफ्नो सपना छ : प्रचण्ड

  • बुधबार, भदौ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भदौ २२ काठमाण्डौँ । माओवादीले आगामी चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गरेको छ । आज राजधानीमा अखिल क्रान्तिकारीले तयार पारेको फोर्स गठनको घोषणा अध्यक्ष प्रचण्डले गरेका थिए ।
उनले हजारौँ लाखौँ उत्तराधिकारी पैदा गर्ने आफ्नो सपना रहेको पनि बताए ।

यो फोर्सले आगामी चुनावमा बुथ बुथमा परिचालित हुने अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले बताईन् ।

सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वाधिनता र समृद्धिका लागि माओवादी ले आगामी चुनाव जित्नै पर्ने बताए । माओवादी बलियो नभए सम्म प्रतिकृयावादी सल्वलाउने पनि उनको भनाई छ ।

माओवादी आन्दोलनको रक्षा र विकासका लागि युवा विद्यार्थीको ठूलो भूमिका पनि रहेको उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ