यदी ताईवानमा हमला गरे चीनलाई ईतिहासकै कठिन सबक सिकाउने अमेरीकी जनरलको चेतावनी

यदी ताईवानमा हमला गरे चीनलाई ईतिहासकै कठिन सबक सिकाउने अमेरीकी जनरलको चेतावनी

  • बुधबार, भदौ २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 26.2K
    SHARES

एजेन्सी भदौ २२ । एक अमेरीकी सैन्य अधिकारीले यदी चीनले ताईवानमा हमला गरे ईतिहासकै सबै भन्दा कठिन सबक सकाउने चेतावनी दिएका छन् ।

अमेरीकी जनरल एवं डेप्युटी चिफ स्टाफ अफ एयरफोर्स क्लिन्टन हिनोटले ताईवान स्ट्रेनमा चीनका लागि लजिस्टीक सपोर्ट बिच्छेद गर्ने र ताईवानको पूर्ण सुरक्षाको प्रत्याभुति हुने गरी पेन्टागनले काम गरिरहेको बताए ।

एटलान्टिक प्यानलको फ्युचर अफ् एयर वारफेयर सम्बन्धि बैठकमा हिनोटले युक्रेन युद्धबाट अमेरीकाले लजिष्टिकको महत्व र आवस्यकताको बारेमा शिक्षा लिएको भन्दै चीनलाई ताईवानमा हमला गर्न नदिन र सबक सिकाउन अमेरीकाले सबै प्रयास गर्ने बताए ।
यदी हमला गरेमा चीनले ताईवानमा आक्रमण गरे ईतिहासमै सबै भन्दा कठिन सैन्य अप्रेसनको अनुभव गर्ने र अमेरीकाले त्यो बनाउन लागिपरेको बताए ।
अमेरीका र नेटोको सैन्य शक्ति मजबुत रहेको भन्दे उनले रुसले नेटो देश र चीनले ताईवानमा हमला गर्न नसक्नुको मुख्य कारण पनि त्यही भएको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ