लिज़ ट्रस बेलायतको नयाँ प्रधानमन्त्री भएकी छन् । उनलाई कन्जरभेटिभ पार्टीले दलको नेता चयन गरेका छन् । यसै कारण उनी प्रतिस्पर्धी रिषी सुनकलाई पछि पार्दै प्रधानमन्त्री बनेकी हुन् ।
सात वर्षको उमेरमै स्कुलको एउटा मंक ईलेक्सनको समयमा व्रिटेनका पूर्व प्रधानमन्त्री मारगरेट थ्याचरको भूमिका निर्वाह गरेकी लिज ट्रसले ४७ वर्षको उमेरमा बेलायती प्रधानमन्त्री बन्ने अवसर पाईन् ।
१९७५ मा जन्मिएकी ट्रस कुनै पनि प्रतियोगीता वा प्रतिस्पर्धामा हार नस्वीकार्ने प्रवृतिकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline