भदौ २० काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो १ बजे बस्ने छ । कार्यदलको बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि निर्वाचन क्षेत्रसहित सिटबाँडफाँटको विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।
लगातार बैठक बस्दा पनि सिट र क्षेत्र बाँडफाँट गर्न नसकेका बेला आज टुंगो लगाउन प्रयास गर्ने नेताहरुले बताएका छन् ।
सबै दलहरुले आ आफ्नो अडान नछाडेपछि सहमति हुन सकिरहेको छैन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline