क्यानडामा दुई व्यक्तिले चाकु हानेर दश व्यक्तिको हत्या गरे

क्यानडामा दुई व्यक्तिले चाकु हानेर दश व्यक्तिको हत्या गरे

  • सोमवार, भदौ २०, २०७९
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

भदौ २० एजेन्सी । क्यानडामा दुई हतियारधारीले जथाभावी चक्कु प्रहार गरेर दश व्यक्तिको हत्या गरेका छन् । उनीहरुले अलग अलग ठाँउमा अन्धाधुन्ध चक्कुले मान्छे मारेका थिए । १५ व्यक्ति गंभीर घाईते भएको र उनीहरुलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

डेईमल र मिल्स सेन्डर्सन नामक दुई युवाले उक्त घटना घटाएको र उनीहरुले अझै पनि लुकेर बसेको प्रहरीले जनाएको बिबिसीले उल्लेख गरेको छ । उनीहरुलाई पक्राउ गर्न प्रहरीले प्रयास गरिरहेको छ ।

क्यानडाको सेन्ट्रल सेसकेचवान ईलाकामा यो घटना भएको हो । प्रहरीले आसपासका सबै नागरिकलाई घर भित्र बस्न अपील गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ