भदौ १८ बिराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा पार्टीले २० लाख मत प्राप्त गर्ने दावी गरेका छन् ।
मोरङमा आयोजित पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष नेपालले पार्टीप्रति जनताको आकर्षण बढेको भन्दै त्यति मत ल्याउन सक्दा समानुपातिकबाट २० देखि २५ सिट सुरक्षित हुने बताए ।
उनले काँग्रेसको अहंकारका कारण गठबन्धनमा सिट बाँडफाँटमा अझै सहमति हुन नसकेको भन्दै ७४ सालमा २३ सिट जितेको काँग्रेस अहिले एक सय सिटको दावी गर्छ भन्दै आक्रोश व्यक्त गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline