भदौ १७ सुर्खेत । कर्णाली प्रदेशमा अब एकल बहुमतको सरकार बनाउने माओवादीले अठोट गरेको छ । आज भएको कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा नेताहरुले बहुमतको सरकार बन्ने गरी चुनावमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।
त्यसका चूनौती र संभावनाहरुको बारेमा रिपोर्ट सुनेपछि प्रचण्ड पनि कर्णालीमा पार्टीको प्रभाव विस्तार भएकोमा खुसी भएको एक नेताले बताए ।
आजको प्रशिक्षणमा सहभागी भएर पार्टीलाई कर्णालीमा पहिलो शक्ति बनाउने गरी लाग्न निर्देशन दिएर प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितका नेताहरु काठमाण्डौँ फर्किएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline