भदौ १७ एजेन्सी । अर्जेन्टिनाकी उपराष्ट्रपति फर्नान्डिज किर्चनरको हत्या प्रयास भएको छ । उनलाई एक बन्दुकधारीले कन्चटमा पेस्तोल ताकेपनि नपड्कििएपछि उनको ज्यान जोगिएको थियो ।
यो दृष्य क्यामरामा कैद भएको छ । अर्जेन्टिनाका राष्ट्रपति फर्नान्डिजले पेस्तोलमा पाँच गोली लोड भएको तर ट्रिगर दबाउदा नपड्किएपछि उपराष्ट्रपति सुरक्षित हुन सफल भएको बताएका छन् ।
उनी भ्रष्टाचार मुद्धामा अदालतमा बयान दिएर घर फर्किने क्रममा बन्दुकधारीले गोली हान्ने प्रयास गरेका थिए ।
आक्रमणकारीलाई हिरासतमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline