मान्छेलाई जिँउदै ईटाभट्टामा हालेर जलाएको अभियोगमा जेलमा बसेका आलम काँग्रेसबाट उम्मेद्धार सिफारीस

मान्छेलाई जिँउदै ईटाभट्टामा हालेर जलाएको अभियोगमा जेलमा बसेका आलम काँग्रेसबाट उम्मेद्धार सिफारीस

  • बिहिबार, भदौ १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भदौ १६ बारा । विभिन्न व्यक्तिहरुलाई जिँउदै ईटाभट्टामा हालेर जलाएर हत्या गरेको आरोपमा जेलमा रहेका मोहम्मद अफ्ताव आलमलाई काँग्रेसले आगामी संघीय निर्वाचनका लागि रौतहटबाट सिफारीस गरेको छ ।

आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको नाम रौतहट क्षेत्र नम्बर २ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएको छ ।

आलम ललितपुरको नख्खु कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।

काँग्रेसको यो सिफारीसपछि विभिन्न क्षेत्रबाट आलोचना शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ