एजेन्सी भदौ १६ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिरुद्ध अमेरीकामा एक डाक्टरले भ्रष्टाचार र पेगासस जासुसीको आरोप लगाउदै मुद्धा दायर गरेका छन् ।
भारतीय मुलका एक डाक्टरले मोदी, आन्द्र प्रदेशका मुख्यमन्त्री वाईएस जगन मोहन रेड्डी, उद्योगपति गौतम अडानीका बिरुद्ध कोलम्विया अदालतमा मुद्धा दायर गरेका हुन् ।
भारतीय मुलका अमेरीकी डाक्टर लोकेशले मुद्धामा भारतबाट अमेरीकामा पैसा ट्रान्सफर गरीरहेको, विरोधीमाथि पेगासस जासुसी तारको प्रयोग गरेको जस्ता आरोप लगाउदै ५३ पेजको मुद्धा अमेरीकी संघीय अदालतमा दर्ता गरेका हुन् ।
यो मुद्धा दायर भएपछि अमेरीकाबाट भारतमा चार अगष्टमा पत्र प्राप्त भएको आजतकले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline