मंसीरको चुनावमा एमालेले एक्लै १५० सिट जित्छ, दुनिँया आश्चर्यचकित हुनेछ : ओली

मंसीरको चुनावमा एमालेले एक्लै १५० सिट जित्छ, दुनिँया आश्चर्यचकित हुनेछ : ओली

  • बुधबार, भदौ १५, २०७९
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

भदौ १५ कन्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कम्तीमा १५० सिट जित्ने ठोकुवा गरेका छन् ।

आज कञ्चनपुरमा भएको पार्टी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १५० सिट जित्ने र दुनिँया आश्चर्यमा पर्ने बताए ।
यो दुष्ट गठबन्धनलाई पराजीत गर्ने पर्ने भएकाले चित्त नदुखाई अनुशासित भएर काममा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ