गठबन्धनलाई सिट वाँडफाँटमा अझै सकस, आज पनि कार्यदलको बैठक बस्दै

गठबन्धनलाई सिट वाँडफाँटमा अझै सकस, आज पनि कार्यदलको बैठक बस्दै

  • आइतवार, भदौ १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

काठमाडौं, १२ भदौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज​ पनि बस्दै छ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आवद्ध दलहरुले दावी गरेको सिटबाँडफाटका बारेमा छलफल हुनेछ ।

झन्डै एकमहिना देखी प्रयास गरे पनि आगामी ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सत्तारुढ दल बिचमा सिट बाँडफाँडको प्रयास टुंगोमा पुग्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ