एजेन्सी भदौ ७ । रुसमा राष्ट्रवादी दार्शनिक डगिनकी पुत्री एवं पत्रकार दार्या दुगिनाको कार बम हमलामा हत्या गर्ने कार्यमा युक्रेनको सेक्रेट सर्भिस संलग्न रहेको रुसले दावी गरेको छ ।
रुसी फेडेरल सेक्युरिटी सर्भिस ( एफएसबी ) ले नाताल्या भोभ्क नामक युक्रेनी युवती यस घटनाको मुख्य अभियुक्त भएको बताएको छ । उनी रुस भित्र पसेर गरेका गतिविधि देखिने गरी भिडियो नै सार्वजनिक भएको छ । उनी कार बम विष्फोट हुनु अघि दुर्गिना बसेको भवनमा प्रवेश गरेकी छन् भने विष्फोट पछि उनले रुस मस्को छाडेकी छन् ।
यद्यपि, युक्रेनले उक्त हमलामा आफ्नो हात रहेको कुरा अस्वीकार गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline