क्यान र क्रिकएचक्युबीच सम्झौता

क्यान र क्रिकएचक्युबीच सम्झौता

  • शनिबार, भदौ ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, ४ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले न्युजिल्यान्डको क्रिकएचक्युसँग सम्झौता गरेको छ । विश्व प्रसिद्ध डिजिटल प्लेटफर्म क्रिकएचक्युसँग तीन वर्षका लागि सम्झौता भएको क्यानले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

क्रिकएचक्युले लाइभ स्कोरिङ, म्याच रिपोर्ट, एनालिटिक्स, डिजिटाइजेसन लगायतका काम गर्दै आएको छ । सम्झौतापछि क्रिकएचक्युका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एरिन वाल्सले खुशी व्यक्त गर्दै लामो समयसम्म सहकार्य गर्ने विश्वास व्यक्त गरे ।

यस्तै, क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकएचक्युसँगको सम्झौताबाट उत्साहित रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ