भदौ ४ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ । पछिल्लो साता पटक पटक पदाधीकारीको टुंगो लगाउने भन्दै बसेको बैठक अन्य निर्णय गर्दै स्थगित हुँदै आएको छ ।
आज दिँउसो १ बजे बस्ने बैठकले पदाधीकारीको नाम टुंगो लगाउन सक्ने एक नेताले बताए ।
पदाधीकारीको नाम अहिले सम्म प्रचण्डले पेश गरेका छैनन् ।
२१ सदस्यीय पदाधीकारीमा सबै भन्दा चासोको बिषय महासचिवमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline