अमेरीकाले परमाणु क्षेप्यास्त्रको परीक्षण गर्यो, उत्तर कोरीयाले समुन्द्रमा प्रहार गर्यो दुई मिसाईल

अमेरीकाले परमाणु क्षेप्यास्त्रको परीक्षण गर्यो, उत्तर कोरीयाले समुन्द्रमा प्रहार गर्यो दुई मिसाईल

  • बुधबार, भदौ १, २०७९
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

भदौ १ काठमाण्डौँ । अमेरीकाले लामो दुरीको परमाणु हतियार लैजान सक्ने क्षेप्यास्त्र परीक्षण गरेको छ । क्यालिफोर्नियाबाट प्रहार गरिएको उक्त क्षेप्यास्त्र ४३ सय माईल यात्रा गरेपछि टार्गेट नष्ट गरेको सिएनएनले जनाएको छ ।
रुस र चीनसँग तनाव बढीरहेका बेला अमेरीकाले अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो ।
यता उत्तर कोरीयाले आजै बिहान समुन्द्रमा दुई वटा ब्यालेष्टीक मिसाईल प्रहार गरेको छ । यो दुईवटै क्षेप्यास्त्र दक्षिण कोरीयाको पश्चिमी समुन्द्री ईलाकामा खसेको दक्षिण कोरीयाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ