अमेरीका लगातार चीनलाई उक्साउदै, फेरी ताईवान पठायो पाँच सांसद

अमेरीका लगातार चीनलाई उक्साउदै, फेरी ताईवान पठायो पाँच सांसद

  • सोमवार, साउन ३०, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

साउन ३० एजेन्सी । पछिल्लो समय ताईवान मामलामा अमेरीकाले चीनलाई लगातार उकास्ने प्रयास गरेको देखिएको छ । एकातिर एक चीन नीतिको समर्थन गर्ने अमेरीकाले अर्कोतिर चीनको कडा प्रतिवादका बीच लगातार भ्रमण टोली ताईवान पठाईरहेको छ ।
यस अघि अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसी ताईवान पुगेपछि चीनले लगातार ताईवान सीमा र पहेलो सागरमा सैन्य अभ्यास गरीरहेको छ ।

यही बीचमा आईतबार पुनः पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डललाई ताईवान पठाएको छ ।
यसप्रति पनि कडा प्रतिकृया दिँदै चीनले यसको परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ । अमेरीकी प्रतिनिधि मण्डल ताईवान पुगेपछि चीनका ११ लडाकु विमान ताईवानी सीमा क्षेत्रमा प्रवेश गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ