मित्रताको प्रतीकः सागरमा डुब्दै गरेको जहाजबाट पाकिस्तानी सेनाले बचायो ९ भारतीयलाई

मित्रताको प्रतीकः सागरमा डुब्दै गरेको जहाजबाट पाकिस्तानी सेनाले बचायो ९ भारतीयलाई

  • शुक्रबार, साउन २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 28.4K
    SHARES

साउन २७ एजेन्सी । भारत र पाकिस्तानबीच शत्रुतापूर्ण सम्बन्ध छ । यस्तो बेला पनि मानवीयताको हिशाबले उद्धारताका विभिन्न उदाहरण देखिन्छ । यसको उदाहरण पेश गरेको छ पाकिस्तानी सेनाले ।

अरब सागरको ग्वद्धार पोर्ट नजिक भारतको कार्गो जहाज पल्टिएर दुर्घटना हुँदा डुब्दै गरेको जहाजबाट पाकिस्तानी सेनाले ९ भारतीयको जीवन बचाएको छ । घटनामा एक चालक दलका सदस्यको मृत्यु भएको छ । उक्त शबलाई पाकिस्तानले भारतलाई हस्तान्तरण गर्नेछ ।
जहाज पल्टिएपछि भारतीय पक्षबाट उद्धारका लागि सहयोग माग गरिएको थियो ।
हेलिकप्टर र जहाजबाट पाकिस्तानी सेनाले भारतीयको उद्धार गरेका थिए । पाकिस्तानी सेनाले जहाजका ९ चालकदलका सदस्यलाई सकुसल जहाजबाट दुबई पुर्याएर उतारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ