एजेन्सी साउन २३ । अमेरीकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै ताईवानको भ्रमण गरेर विवाद उत्पन्न गराएकी संसदकी सभामुख न्यान्सी पेलोसी अराजकतावादी महिला भएको भन्दै उनलाई जे काम दियो त्यही बिगार्ने गरेको टिप्पणी गरेकी छन् ।
पेलोसी किन ताईवान पुगेको ? जसले गर्दा चीन र ताईवान तनाव बढीरहेको छ भन्दै ट्रम्पले उनलाई अराजकतावादी महिलाको संज्ञा दिए ।
पेलोसीको ताईवान भ्रमण पागलपन भएको उनको टिप्पणी छ । आफ्नो कार्यकालमा यस्तो अवस्था नभएको भन्दै जो बाईडेन र पेलोसीलाई कडा प्रहार गरे ।
ट्रम्प आगामी सन् २०२४ को निर्वाचनमा पुनः राष्ट्रपतिमा लड्ने प्रयास गरीरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline