गाजामा प्यालेष्टाईनीमाथि ईजरायली आक्रमणमा बच्चा सहित २४ को मृत्यु, ईरानले दियो कडा चेतावनी

गाजामा प्यालेष्टाईनीमाथि ईजरायली आक्रमणमा बच्चा सहित २४ को मृत्यु, ईरानले दियो कडा चेतावनी

  • आइतवार, साउन २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

साउन २२ एजेन्सी । गाजामा ईजरायली आक्रमणमा बालबालिका सहित २४ जनाको मृत्यु भएपछि ईरानले प्यालेष्टाईनको समर्थनमा आफू सधैँ उभिने र ईजरायललाई परिणाम भोग्नु पर्ने चेतावनी दिएको छ ।
ईरानी रिभोल्युसनरी गार्डका प्रमुखले जेरुसेलमलाई मुक्त गर्ने अभियानमा ईरान प्यालेष्टाईनी जनताको साथमा अन्तिम सम्म उभिने बताए ।
कमाण्डर सलामीले ईजरायलले अब गंभीर परिणाम भोग्नु पर्ने समय आएको दावी गरे
।
ईजरायली हवाई हमलामा प्रहार गरिएको बम नागरिक बस्तीमा खस्दा अन्य सयौँ घाईते भएका छन् ।
प्यालेष्टाईनी हमास संगठनले पनि ईजरायल बिरुद्ध निरन्तर रकेट प्रहार गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ