चारैतिरबाट घेराबन्दी गरेर चीनले भीषण सैन्य अभ्यास गरीरहेका बेला ताईवानका क्षेप्यास्त्र विभाग प्रमुख मृत फेला

चारैतिरबाट घेराबन्दी गरेर चीनले भीषण सैन्य अभ्यास गरीरहेका बेला ताईवानका क्षेप्यास्त्र विभाग प्रमुख मृत फेला

  • शनिबार, साउन २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी साउन २१ । न्यान्सी पेलोसीको भ्रमणको आयोजना गरेपछि चीनले ६ दिशाबाट घेराबन्दी गरेर भीषण सैन्य अभ्यास गरीरहेका बेला ताईवानका एक उच्च अधिकारी होटलमा मृत फेला परेका छन् ।

ताईवानको मिसाईल डेभलपमेन्ट विभागका प्रमुख याङ लि हिङ मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुल्न नसकेको बताईएको छ ।

चीनले लगातार ताईवानको सीमामा शक्तिशाली क्षेप्यास्त्र प्रहार गरीरहेको ताईवानले बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ