ईजरायलले प्यालेष्टाईनी क्षेत्र गाजामा हवाई आक्रमण गरेको छ । यस आक्रमणमा १० जनाको मृत्यु भएको छ ।
आक्रमणमा अन्य कैयौँ नागरिक घाईते भएको र प्रतिरोध गर्ने हमासले चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline