साउन २० बेईजिङ । चीनले आफ्नो सार्वभौम सत्ता उलंघन गरेर ताईवानको भ्रमण गरेको भन्दै अमेरीकी सभामुख न्यान्सी पेलोसीमाथि प्रतिवन्ध लगाएको छ । चीनीया विदेश मन्त्रालयले आज पेलोसी र उनको परिवारमाथि प्रतिवन्धको घोषणा गरेको हो ।
पेलोसीले मंगलबार ताईवानको भ्रमण गरेपछि आक्रामक बनेको चीनले चारै तिरबाट घेरेर ताईवानको सीमा नजिक बिशाल सैन्य अभ्यास गरिरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline