ताईवान नजिक चीन र अमेरीकी युद्धपोत र विमान आमनेसामने, पेलोसीको भ्रमणले युद्ध जस्तो हालत बन्दै

ताईवान नजिक चीन र अमेरीकी युद्धपोत र विमान आमनेसामने, पेलोसीको भ्रमणले युद्ध जस्तो हालत बन्दै

  • मङ्लबार, साउन १७, २०७९
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

साउन १७ एजेन्सी । अमेरीकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताईवान भ्रमण गर्ने भनिए पछि अमेरीका र चीनले युद्धपोत, लडाकु विमान ताईवान नजिक तैनाथ गरेको छ । यसले दक्षिणी चीनीया सागरमा युद्ध जस्तो हालत बनेको छ ।
चीनले यदी पेलोसीले भ्रमण गरेमा सैन्य हस्तक्षेप गर्ने स्पष्ट चेतावनी दिएपछि अमेरीकाले युद्धपोत र लडाकु विमान तैनाथ गरेको हो ।

सोही क्षेत्र नजिक चीनीया युद्धपोत, लडाकु विमान तैनाथ गरिएको छ । दर्जनौँ चीनीया लडाकु विमानले गस्ती गरीरहेको बताईएको छ ।
आजै साँझ पेलोसी मलेशियाबाट ताईवान पुग्ने बताईएको छ ।
ताईवान चीनको अभिन्न अंग भएको भन्दै अमेरीकी उच्च अधिकारीको भ्रमणप्रति चीनले चेतावनी दिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ