श्रीलंकामा प्रदर्शनकारीमाथि सेनाको हस्तक्षेप, राष्ट्रपति कार्यलयमा क्याम्प बनाएर बसेकाहरु तितरवितर नेता गिराफ्तार

श्रीलंकामा प्रदर्शनकारीमाथि सेनाको हस्तक्षेप, राष्ट्रपति कार्यलयमा क्याम्प बनाएर बसेकाहरु तितरवितर नेता गिराफ्तार

  • शुक्रबार, साउन ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

साउन ६ काठमाण्डौँ । केही दिन देखि श्रींलकाको राष्ट्रपति भवन कब्जा गरेर बसेका प्रदर्शनकारीमाथि सेनाले हस्तक्षेप गरेको छ । राष्ट्रपति कार्यलयको सचिवालयमा क्याम्प बनाएर बसेका प्रदर्शनकारीलाई आज बिहानै सेनाले तितरवितर बनाएको हो ।

राष्ट्रपतिमा रणिल विक्रमासिंहे निर्वाचित भएको एक दिन पनि वित्न नपाउदै सेनाले हस्तक्षेप गरी आन्दोलनको अगुवाई गरिरहेका नेताहरुलाई पक्राउ समेत गरेको छ ।

शुरुमा आन्दोलन चर्किदा सेनाले हस्तक्षेप गरेको थिएन ।

पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षे देश छाडेर भागेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन भएको हो ।
श्रीलंका आर्थिक रुपमा टाट पल्टिए पछि त्याहाँ आन्दोलनले विद्रोहको रुप लिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ