सिरियाको तेल लुट्न अमेरीकाले बन्द गर्नु पर्छ : पुटिन

सिरियाको तेल लुट्न अमेरीकाले बन्द गर्नु पर्छ : पुटिन

  • बुधबार, साउन ४, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी असार ४ । ईरान भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले अमेरीकाले सिरीयाली जनता र राज्यको तेल लुटिरहको र त्यो रोकिनु पर्ने बताएका छन् ।
ईरानका राष्ट्रपति ईब्राहिम रेईसी र टर्कीका राष्ट्रपति एदोआनसँगको सँयुक्त वार्तापछि पुटिनले यस्तो टिप्पणी गरेका हुन् ।

सिरीयामा मानवीय संकट आउनुमा मुख्य जिम्मेवार अमेरीका रहेको पनि पुटिनको आरोप छ ।

अमेरीकाले सिरीयाको खास गरी ईयु फ्रेटसको नदी किनारबाट आफ्नो सेना फिर्ता गर्नु पर्ने र अवैधानिक रुपले तेलको डकैती र विक्री रोक्नु पर्ने पुटिनले चेतावनी दिए ।

यो मुद्धामा रुस, टर्की र ईरानको साझा दृष्टिकोण रहेको पनि उनले बताए ।

तीनै देशका राष्ट्रपतिले सिरीयामा सैन्य अप्रेसनबाट समाधान नहुने र अमेरीकाले प्रतिवन्ध हटाउनु पर्ने पनि माग गरेका छन् ।
खास गरी उत्तरपूर्वी सिरियामा अमेरीकी समर्थनमा रहेको बिद्रोही समुहले नियन्त्रणमा लिएको ईलाकाबाट अमेरीकाले अवैधानिक रुपमा तेल चोरी गरेको तीन देशको ठहर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ