विश्वले कि सामुहिक काम गर्नु पर्छ कि सामुहिक आत्महत्या गर्न तयार हुनु पर्छ : सँयुक्त राष्ट्रसंघ

विश्वले कि सामुहिक काम गर्नु पर्छ कि सामुहिक आत्महत्या गर्न तयार हुनु पर्छ : सँयुक्त राष्ट्रसंघ

  • मङ्लबार, साउन ३, २०७९
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

एजेन्सी साउन ३ । सँयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्व समुदायले क्लाईमेट चेन्जका बारेमा यात सामुहिक काम गर्नु पर्ने या त सामुहिक आत्मदाहा गर्नु पर्ने विकल्प रहेको चेतावनी दिएका छन् ।

जर्मनीको बर्लिनमा क्लाईमेट चेन्जका बारेमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

हरितगृह उत्सर्जन, समुन्द्री सतह बढ्नु, र महासागरहरु र टापुहरु तातिदै गएको भन्दै उनले तत्कालै देशहरुले यसमा काम नगरेमा भविष्य खतरामा पर्ने बताए ।

यो विश्वव्यापी संकट भएकाले यसको समाधान विश्वले मिलेर गर्नु पर्ने उनको जोड छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ